Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:44:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पाँचथर पावरले यी दुई कम्पनीलाई प्राप्ति गर्ने

Laxmi Sunrise Bank Limited
पाँचथर पावरले यी दुई कम्पनीलाई प्राप्ति गर्ने
Shivam Cement

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले दुईवटा कम्पनीलाई प्राप्ति गर्ने भएको छ । कम्पनीले एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रालि र मेघा भेन्चर प्रालिलाई प्राप्ति गर्न लागेको हो । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यी दुई कम्पनीलाई प्राप्ति गर्ने र साधारण सभाले गरेको निर्णय अनुसार प्रक्रिया अगाडि बढाउने तथा तिन वटै कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

Bizshala
New Office
CG Motors

उक्त प्राप्ति प्रक्रिया मर्जर तथा एक्विजिसन नियमावली, २०७९ बमोजिम अगाड बढाइने कम्पनीले जनाएको छ । एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रालि र मेघा भेन्चर प्रालि कम्पनीको सेयरधनि मात्र रहेको र नेप्सेमा सुचिकृत नभएको समेत कम्पनीले उल्लेख गरेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.