Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:44:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मनकामना इन्जिनियरिङको अध्यक्षमा खड्का चयन, बाहिरिए तिमल्सिना

Laxmi Sunrise Bank Limited
मनकामना इन्जिनियरिङको अध्यक्षमा खड्का चयन, बाहिरिए तिमल्सिना
Shivam Cement

काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको अध्यक्षमा राधेश्याम खड्का चयन भएका छन् । पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा बाँकी कार्यकालका लागि खड्कालाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

Bizshala
New Office
CG Motors

यस्तै बैठकले यसअघिका अध्यक्ष नारायण दत्त तिमल्सिनाले सञ्चालक र अध्यक्ष पदबाट पुस २२ गते दिएको राजीनामा स्वीकृत समेत गरेको छ । तिमल्सिनाको राजीनामा स्वीकृत भएसँगै ज्येष्ठ सञ्चालकको रुपमा राधेश्याम खड्कालाई अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.