Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:02:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

Laxmi Sunrise Bank Limited
सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
Shivam Cement

काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको उक्त आईपीओ आज नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा साढे ३ बजे बाँडफाँड हुन लागेको हो ।

Bizshala
New Office
CG Motors

कम्पनीले सर्वसाधारणका लागि ८२ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्टाइएको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोपाप्रधा विधिबाट हुनेछ ।   

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.