Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निजी बाउन्चर र प्रहरीको आडमा बलपूवर्क आयोजना गरियो सिनर्जी पावरको एजीएम, सभामा निषेध गरिएको लगानीकर्ताको गुनासो

Laxmi Sunrise Bank Limited
निजी बाउन्चर र प्रहरीको आडमा बलपूवर्क आयोजना गरियो सिनर्जी पावरको एजीएम, सभामा निषेध गरिएको लगानीकर्ताको गुनासो
Shivam Cement

काठमाण्डौ । विवादका बीच सिनर्जी पावर डेभलपमेन्टको साधारण सभा बलपूवर्क सम्पन्न गरिएको छ । यसअघि दुईपटकसम्म स्थगित भएको कम्पनीको साधारण सभा आज काठमाण्डौमा रहेको बौद्ध हेरिटेजमा बिहान १० बजेदेखि सञ्चालन हुने गरी डाकिएको थियो ।

तर सर्वसाधारण लगानीकता र मिडियाकर्मीलाई सभामा सहभागी हुन नदिएर कम्पनीले जबरजस्ती साधारण गराएको लगानीकर्ताले आरोप लगाएका छन् । सर्वसाधारण सेयरधनीमध्येका एक जनाले भने, ‘कम्पनीले निजी बाउन्चर, प्रहरी र सुरक्षा गार्ड लगाएर आम सर्वसाधारण लगानीकर्तालाई सभामा सहभागी हुन नदिएर अन्याय गरेको छ । यसरी प्रहरी र सुरक्षा गार्ड लगाएर कुनैपनि सूचीकृत कम्पनीको साधारण सभा गुपचुप रुपमा गरिएको सम्भवतः यो पहिलोपटक होला । कम्पनीले प्रोक्सीको हस्ताक्षर नमिलेको झुठो आरोप लगाउँदै सभामा सहभागी हुन दिएन । यसको हामी घोर विरोध गछौं । ’

Bizshala
New Office
CG Motors

लगानीकर्ताले आम लगानीकर्ताप्रति देखाएको रवैया अमान्य भएको समेत लगानीकर्ताले बताएका छन् । यस्तो व्यवहारले कम्पनीको आन्तरिक सुशासन कमजोर हुने र मनोमानीको संस्कृती हाबी हुने एक लगानीकर्ताले बताए ।  

यसअघि गत पुस २८ गते र माघ ८ गतेका लागि डाकिएको कम्पनीको साधारण सभा स्थगित भएको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.