Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:30:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्राइम कमर्सियल र राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रको ब्याज भुक्तानी

Laxmi Sunrise Bank Limited
प्राइम कमर्सियल र राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रको ब्याज भुक्तानी
Shivam Cement

काठमाण्डौ । प्राइम कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रको ब्याज भुक्तानी गरिएको छ । प्राइम कमर्सियल बैंकको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’र राष्ट्रिय वाणिज्य बैंकको ८.५आरबिबिएल डिबेञ्चर २०८३’नामक ऋणपत्रको ब्याज लगानीकर्ताको बैंक खातामा जम्मा गरिएको हो ।  

दुवै बैंकको ऋणपत्रको आव २०७७/७८ देखि आव २०८०/८१ पुस मसान्तसम्मको ब्याज भुक्तानी गर्नुपर्ने रकम पुस मसान्तसम्म कायम लगानीकर्ताको बैंक खातामा जम्मा गरिएको हो ।  

Bizshala
New Office
CG Motors

विविध कारणले ब्याज रकम हालसम्म पनि आफ्नो खातामा प्राप्त नगरेका लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता बैंक खाता नम्बर अद्यावधिक गराउन दुवै बैंकले आग्रह गरेका छन् ।  

त्यसैगरी ऋणपत्र धितो राखेका ऋणधनीको हकमा ब्याज रकम प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृती पत्र अनिवार्य पेश गर्नुपर्नेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.