Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:08:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड, कति आवेदकले पाए सेयर ?

Laxmi Sunrise Bank Limited
रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड, कति आवेदकले पाए सेयर ?
Shivam Cement

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले काठमाण्डौमा रहेको होटल मार्कोपोलोमा आज बिहान बाँडफाँड गरेको हो ।  

कम्पनीले गत माघ २८ गतेदेखि फागुन ४ गतेसम्म आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता सेयर जारी गरेको थियो ।

Bizshala
New Office
CG Motors

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २७ लाख २३ हजार ९१४ जनाले आवेदन दिएका छन् । यसमध्ये २५ लाख ३७ हजार ३०१ आवेदन सदर भएको छ ।

कुल सदर आवेदकमध्ये १ लाख १८ हजार २६ जनालाई १० कित्ताका दरले ११ लाख ८० हजार २६० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी आवेदकको हात भने खाली भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

यो आईपीओमा मागभन्दा बढी आवेदन परेकाले आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको थियो ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.