Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:03:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इरानले गर्यो तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको कडा निन्दा

Laxmi Sunrise Bank Limited
इरानले गर्यो तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको कडा निन्दा
Shivam Cement

काठमाण्डौ । दक्षिणी इरानस्थित लावान तेल प्रशोधन केन्द्रमा भएको आक्रमणप्रति इरानी राष्ट्रपति मसूद पेजेन्श्कियानले कडा निन्दा व्यक्त गरेका छन्। सरकारी समाचार एजेन्सी आईआरएनएले उक्त जानकारी सार्वजनिक गरेको हो।

एजेन्सीका अनुसार यो घटना हाल जारी युद्धविराम उल्लंघनहरूको शृङ्खलामध्ये एक हो। इरानले यस्ता प्रत्येक आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी समेत दिएको छ।

यसैबीच, लेबनानमा पनि आक्रमणहरू जारी रहेका छन्। इजरायलले बुधबार मात्र १० मिनेटको अवधिमा लेबनानका १०० स्थानमा आक्रमण गरेको दाबी गरेको छ।

Bizshala
New Office
CG Motors

इरानले यदि यस्ता आक्रमणहरू रोकिएनन् भने जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले इरानसँग भएको समझदारी उल्लंघन नगरेको बताएका छन्। उनले लेबनानको अवस्थालाई ‘छुट्टै द्वन्द्व’को रूपमा व्याख्या गरेका छन्।

Garima Development Bank
Shivam Cement
Bizshala

पछिल्ला छ हप्तामा लेबनानमा १,५०० जनाको मृत्यु भइसकेको छ, जसमा १३० जना बालबालिका रहेका छन्। साथै, १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.