बुधबार, असार १८,२०८२ 04:28:49
  • बुधबार, असार १८,२०८२ 04:28:49
Global IME Bank Limited

ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज

Hyundai Nepal
ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज
Nabil Bank Limited

काठमाण्डो । ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) बैंकको ‘१०.२५% ग्लोबल आइएमई लि. डिबेन्चर २०८०÷८१ ’को सूचीकरण चैत २२ गतेको निर्णयानुसार खारेज भएको हो ।

गतै चैत १८ गते बैंकबाट प्राप्त निवेदन बमोजिम बैंकले जारी गरेको ५ बर्षे अवधिको प्रति सेयर अंकित मूल्य रु १ हजार दरको १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता ऋणपत्रको सूचीकरण खारेज भएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

सो ऋणपत्र चैत्र २७ गते परिपक्व भएकोले सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.