Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:38:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अपडेट हुँदैनन् सरकारी वेबसाइट, उठ्दैन फोन: सुधार्न प्रधानमन्त्री नै अघि सरे !

Laxmi Sunrise Bank Limited
अपडेट हुँदैनन् सरकारी वेबसाइट, उठ्दैन फोन: सुधार्न प्रधानमन्त्री नै अघि सरे !
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सरकारी निकायलाई आफ्ना वेबसाइटहरू तुरुन्त अद्यावधिक गर्न र सेवाग्राहीका गुनासोमा छिटो प्रतिक्रिया दिन निर्देशन दिएको छ।

Bizshala
New Office
CG Motors

बुधबार जारी सूचनामा धेरै कार्यालयका वेबसाइटमा प्रमुख, प्रवक्ता र सूचना अधिकारीको विवरण पुरानो रहेको तथा सम्पर्क नम्बरहरू नउठ्ने गुनासो बढेको उल्लेख गरिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

यसलाई सुधार गर्न सबै मन्त्रालय, आयोग, प्रदेश र स्थानीय तहलाई कर्मचारीहरूको नाम, मोबाइल नम्बर र इमेल विवरण तत्काल अपडेट गर्न भनिएको छ। साथै, सम्बन्धित जिम्मेवार अधिकारीहरूले कार्यालय समयमा अनिवार्य रूपमा फोन उठाई नागरिकलाई आवश्यक सूचना उपलब्ध गराउन र गुनासोको शीघ्र सम्बोधन गर्नुपर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.