Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:38:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आत्मनिर्भर लघुवित्तको नाफा १२५% ले वृद्धि, ईपीएस ६१.८७ रुपैयाँ

Laxmi Sunrise Bank Limited
आत्मनिर्भर लघुवित्तको नाफा १२५% ले वृद्धि, ईपीएस ६१.८७ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १२५.८४ प्रतिशतले बढेको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाले ४ करोड ८४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा १० करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ९ करोड ८६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Bizshala
New Office
CG Motors

संस्थाले सम्भावित घाटाका लागि ३ करोड १५ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै संस्थाको रिजर्भमा ३० करोड १४ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब ९ करोड र कर्जा प्रवाह १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

संस्थाको खराब कर्जा अनुपात केही घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १५.०८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ११.१७ प्रतिशत पुगेको छ ।

यस्तै संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)६१.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४२३.२त्६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६६५.१६ रुपैयाँ र तरलता अनुपात ९ प्रतिशत कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.