Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:34:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुपरमाई हाईड्रोपावरको आम्दानी र नाफा दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

Laxmi Sunrise Bank Limited
सुपरमाई हाईड्रोपावरको आम्दानी र नाफा दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको १३  करोड ८४ लाखको तुलनामा ४३.५५ प्रतिशतले बढी हो ।

विद्युत बिक्री आम्दानीमा सुधार आएसँगै कम्पनीको नाफा बढेको छ । कम्पनीले यो अवधिसम्म ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८२.३१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३ करोड ७७ लाख थियो ।

Bizshala
New Office
CG Motors

अघिल्लो आवमा ३ करोड ७८ लाख रहेको कम्पनीको वित्त खर्च बढेर ५ करोड ८७ लाख पुगेको छ । यस्तै कम्पनीको कर्मचारी खर्च २६ लाख ७७ हजार, साधारण तथा प्रशासनिक खर्च ७१ लाख ३२ हजार र ह्रासकट्टी  खर्च ४ करोड ७४ लाख रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.९५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५५.१० रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.