Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एभरेष्ट कलरको आईपीओ बाँडफाँड

Laxmi Sunrise Bank Limited
एभरेष्ट कलरको आईपीओ बाँडफाँड
Shivam Cement

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले गत वैशाख १६ गतेदेखि  २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा १५.०६ गुणा बढी आवेदन परेको छ । उक्त आईपीओमा ११ लाख ८९ हजार ८७० कित्ता सेयर खरिदका लागि कुल ९० हजार ८५५ आवेदन प्राप्त भएको छ । जसमा ११ लाख ८९ हजार ४५० कित्ता सेयर खरिदका लागि परेको ९० हजार ८२० आवेदन सदर भएको छ ।

Bizshala
New Office
CG Motors

यस्तै ५ वटा आवेदन भने बदर भएको छ भने स्आिस्वाबाट बदर भएको आवेदकको संख्या ३० रहेको छ ।

कम्पनीको आईपीओमा ७ हजार ९ सय जना आवेदकलाई १० कित्ताका दरले ७९ हजार कित्ता आईपीओ बाँडफाँड भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.