Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मध्य भोटेकोशी ७.६७ करोड नाफामा, आम्दानी र ईपीएस कति ?

Laxmi Sunrise Bank Limited
मध्य भोटेकोशी ७.६७ करोड नाफामा, आम्दानी र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २ करोड ७४ लाख घाटामा थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले ११ लाख २ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २५ लाख ९ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको थियो । यो अवधिसम्म कम्पनीको प्रशासनिक खर्च १ करोड ४९ लाख र ह्रासकट्टी खर्च ५१ करोड १८ लाख रहेको छ ।  

Bizshala
New Office
CG Motors

६ अर्ब रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ ३१ करोड ८१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ६३ करोड ७५ लाख र कुल चालु दायित्व ९८ करोड ५२ लाख रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९४.७ रुपैयाचँ, पीई रेसियो १७७.२५ गुणा र तरलता अनुपात ०.६ गुणा कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.