Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आम्दानीसँगै बढ्यो मैलुङ खोला जलविद्युतको नाफा

Laxmi Sunrise Bank Limited
आम्दानीसँगै बढ्यो मैलुङ खोला जलविद्युतको नाफा
Shivam Cement

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको समग्र वित्तीय अवस्थामा सुधार आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड १५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २१.१७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १ करोड ४६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

Bizshala
New Office
CG Motors

यस्तै कम्पनीको विद्युत  बिक्री आम्दानी पनि ७ करोड ५९ लाखबाट बढेर ७ करोड ९२ लाख पुगेको छ । कम्पनीले यो अवधिमा २२ लाख ९४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

समीक्षा अवधिसम्म कम्पनीको वित्त खर्च २ करोड ७ लाखबाट बढेर १ करोड ४० लाख रुपैयाँमा सीमित बनेको छ । ३७ करोड ६३ लाख रुपैयाँ चुक्तापूँजी  भएको कम्पनीको रिजर्भ कोषमा २० लाख २८ हजार सञ्चित रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०४.५९ र तरलता अनुपात १.४५ प्रतिशत कायम भएको छ ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.