Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पोखरा र समृद्धि फाइनान्सको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति

Laxmi Sunrise Bank Limited
पोखरा र समृद्धि फाइनान्सको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति
Shivam Cement

काठमाण्डौ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनीबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।  

Bizshala
New Office
CG Motors

दुई कम्पनीबीच एक आपसमा गाभ्ने÷गाभिने वा मर्जरका लागि राष्ट्र बैंकले वैशाख २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो । 

Garima Development Bank
Shivam Cement
Bizshala

हाल पोखरा फाइनान्सको कायम चुक्तापूँजी १ अर्ब ८ करोड २५ लाख रुपैयाँ रहेको छ भने समृद्धि फाइनान्सको चुक्तापूँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ । मर्जरपश्चात् बन्ने  कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड १४ लाख रुपैयाँ पुग्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.