Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खर्च बढ्दा हाथवे इन्भेष्टमेन्टको नाफा ४२.४२% ले घट्यो, इपीएस जम्मा ०.९५ रुपैयाँ

Laxmi Sunrise Bank Limited
खर्च बढ्दा हाथवे इन्भेष्टमेन्टको नाफा ४२.४२% ले घट्यो, इपीएस जम्मा ०.९५ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ ।  

कम्पनीले कमाएको यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ४२.४२ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

Bizshala
New Office
CG Motors

कम्पनीको सञ्चालन आम्दानी भने सामान्य बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म १० करोड रुपैयाँ आम्दानी गरेको यो कम्पनीले चालु आवको यस अवधिसम्म आइपुग्दा १५.६८ प्रतिशत बढाएर आम्दानी ११ करोड ५७ लाख रपैयाँ पुर्याएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीको कुल खर्च उल्लेख्य बढ्दा नाफ घट्न पुगेको हो । समिक्षा अवधिसम्म कम्पनीको कुल खर्च ६१ प्रतिशतले बढेर ९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च जम्मा ५ करोड ८३ लाख रुपैयाँ मात्रै थियो ।  

सो अवधिसम्म कम्पनीको इपीएस १.८५ रुपैयाँबाट घटेर ०.९५ रुपैयाँ कायम भएको छ  भने बुक भ्यालु ७८.३३ रुपैयाँबाट घटेर ६७.४४ रुपैयाँ कायम भएको छ । यता कम्पनीको मूल्य आम्दानी अनुपात ७४०.२६ गुणाबाट  बढेर ९३६.१९ गुणा पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.