Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:35:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुक्तिनाथ कृषि कम्पनी झण्डै २ करोड घाटामा, इपीएस कति ?

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ कृषि कम्पनी झण्डै २ करोड घाटामा, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले झण्डै २ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ९७ लाख ६२ हजार रुपैयाँ घाटा ब्यहोरेको हो ।  

गत आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड २४ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

Bizshala
New Office
CG Motors

समिक्षा अवधिसम्म कम्पनीको आम्दानीमा सामान्य गिरावट आएको छ, भने यता सञ्चालन खर्च चुलिएको छ, जसकारण घाटा ब्यहोर्न पुगेको हो ।  

तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानी ४.३२ प्रतिशतले घटेर ४६ करोड ७९ लाख  रुपैयाँमा सीमित भएको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानी ४८ करोड ९० लाख रुपैयाँ थियो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

त्यस्तै, पोहोर ८ करोड १९ लाख रुपैयाँमा सीमित रहेको कम्पनीको सञ्चालन खर्च यस वर्ष ३८.८१ प्रतिशत बढेर ११ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको इपीएस ४.२८ रुपैयाँ रहेकोमा यस अवधिसम्म  आइपुग्दा ३.४९ रुपैयाँ ऋणात्मक रहेको छ । साथै कम्पनीको बुकभ्यालु १०३.७५४ रुपैयाँ, पीई रेसियो ३८९.१८ गुणा ऋणात्मक र ऋण पूँजीको अनुपात १९ प्रतिशत पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.