Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:35:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल टेलिकमले कमायो रु.६.२७ अर्ब नाफा, बुकभ्यालु ५५०.८० रुपैयाँ

Laxmi Sunrise Bank Limited
नेपाल टेलिकमले कमायो रु.६.२७ अर्ब नाफा, बुकभ्यालु ५५०.८० रुपैयाँ
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले ६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाउन सफल भएको छ  । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ९.८५ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

Bizshala
New Office
CG Motors

कम्पनीको कुल आम्दानीमा सुधार देखिदा नाफा पनि सामान्य बढ्न पुगेको हो । कम्पनीले सो अवधिसम्म २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो आम्दानी गत आवको तुलनामा १.४९ प्रतिशत बढी हो ।  

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीको प्रतिसेयर आम्दानी ४२.३० रुपैयाँबाट बढेर ४६.४७ रुपैयाँ पुगेको छ भने कम्पनीको बुकभ्यालु ५५०.८० रुपैयाँ रहेको छ । यस्तै पीई रेसियो १८.३४ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५१.८२ रुपैयाँ र करेन्ट रेसियो २.४२ प्रतिशत रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.