Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:28:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेशनल हाईड्रोपावरको आम्दानी र नाफा दुवै बढ्यो

Laxmi Sunrise Bank Limited
नेशनल हाईड्रोपावरको आम्दानी र नाफा दुवै बढ्यो
Shivam Cement

काठमाण्डौ । चालु आवको तेस्रो त्रैमाससम्म नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट १३ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट १२ करोड ९९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा समेत सुधार आएको छ । यो अवधिमा कम्पनीको खुद नाफा ६८३.१६ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २४ लाख ५८ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Bizshala
New Office
CG Motors

कम्पनीको प्रशासनिक खर्च १ करोड २८ लाखबाट घटेर ३० लाख ७५ हजारमा सीमित बनेको छ । वित्त खर्च समेत १ करोड ७४ लाखबाट घटेर १ करोड ६४ हजारमा सीमित बनेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.०४ रुपैयाँ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३८.६९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९७.४१ रुपैयाँर मुल्य आम्दानी अनुपात ३१८.३४ गुणा कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.