Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:27:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरधनीहरुलाई लाभांश नदिने विजय लघुवित्त निर्णय

Laxmi Sunrise Bank Limited
सेयरधनीहरुलाई लाभांश नदिने विजय लघुवित्त निर्णय
Shivam Cement

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । वैशाख ३१ गते बेलुका ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

Bizshala
New Office
CG Motors

उक्त बैठकले आव २०८१/८२ को वित्तीय विवरणअनुसार कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

उक्त विवरण राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरिनेछ । संस्थाले आव २०८०/८१ का लागि पनि कुनैपनि लाभांश दिएको थिएन ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.