Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:04:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

Laxmi Sunrise Bank Limited
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Shivam Cement

काठमाण्डौ । बिहिबार सेयरबजारमा ३ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, इम्पेरियल सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, लिन्च स्टक मार्केट, स्वेता सेक्युरिटिज, भिजन सेक्युरिटिज र अग्रवाल सेक्युरिटिज रहेका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज १ अर्ब १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । जसमा ४१.१० प्रतिशत सेयर खरिद भएको छ भने ५८.९० प्रतिशत सेयर बिक्री भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.