बुधबार, असार १८,२०८२ 05:03:24
  • बुधबार, असार १८,२०८२ 05:03:24
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको नाफा ३२.२९% ले बढ्यो,आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
सर्वोत्तम सिमेन्टको नाफा ३२.२९% ले बढ्यो,आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ३२.२९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद आम्दानी भने घटेको छ । कम्पनीको खुद आम्दानीमा २.०५ प्रतिशतले घटेको छ । कम्पनीले अन्य आम्दानी ३ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको कुल खर्च भने बढेको छ । कुल खर्च ४.७६ प्रतिशतले बढेर ५२ करोड २८ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ८ करोड रुपैयाँ अल्पकालिन र १५ करोड २५ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब १७ करोड र कुल चालु दायित्व ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.४६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २१२.७३ रुपैयाँ,प्रतिसेयर  कुल सम्पत्तिको मूल्य २९८.८८ रुपैयाँ र तरलता अनुपात १.४६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.