Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:48:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पिपुल्स पावरको नाफा र आम्दानीमा सुधार,कस्तो छ अन्य सूचकको अवस्था ?

Laxmi Sunrise Bank Limited
पिपुल्स पावरको नाफा र आम्दानीमा सुधार,कस्तो छ अन्य सूचकको अवस्था ?
Shivam Cement

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडको आम्दानी र नाफा दुवै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ६ लाख ८० हजार रुपैयाँ घाटामा थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा १५५.७९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड १८ लाख रुपैयाँ आर्जन गरेको थियो ।    

कम्पनीको कर्मचारी खर्च १७ लाख ९७ हजार, अन्य सञ्चालन खर्च २६ लाख ५ हजार,वित्त खर्च २ करोड ९६ लाख र १ करोड ४ लाख रुपैयाँबराबरको प्रत्यक्ष खर्च गरेको छ । चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ भएको कम्पनीको रिजर्भको आकार १ करोड ८४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।    

Bizshala
New Office
CG Motors

यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३ करोड २८ लाख र कुल चालु दायित्व २८ लाख ४१ हजार रुपेयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.९५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९७.०८, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५३.७३ रुपैयाँ र तरलता अनुपात ११.५७ रुपैयाँ कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.