बुधबार, असार १८,२०८२ 12:14:04
  • बुधबार, असार १८,२०८२ 12:14:04
Global IME Bank Limited

इचिमोकु क्लाउडमा बुलिस संकेत, बजार अझै बढ्ने नै हो त ?

Hyundai Nepal
इचिमोकु क्लाउडमा बुलिस संकेत, बजार अझै बढ्ने नै हो त ?
Nabil Bank Limited

काठमाण्डौ । जापानिज इन्डिकेटर ‘इचिमोकु’ क्लाउडअन्तर्गत आज नेप्सेको चार्टमा बजार  बुलिस  देखिएको छ । इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो। यो संगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु क्लाउडअन्तर्गत आज सेयर बजार चार्टमा बुलिस क्रसओभर देखिएको हो । 

नेपालको सेयर बजारको चार्टमा राख्दा आज कन्भर्जन लाइनले बेसलाइनलाई क्रस गरेर माथि जान खोजेको देखिन्छ । लगातार ३ दिन बजार बढे पछि आज इचिमोकूमा लिड १ ले लिड २ लाइ तलबाट काटेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउड पोजिसन भन्दा माथि पुगेको छ । यी सबै इन्डिकेटरबाट नियाल्दा बजार बजार विस्तारै बुलिस बन्दै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.