बिहीबार, असार १९,२०८२ 01:29:45
  • बिहीबार, असार १९,२०८२ 01:29:45
Global IME Bank Limited

युनिलिभरको सेयरमा हारालुछ, बजार खुलेको केही मिनेटमै अपर सर्किट

Hyundai Nepal
युनिलिभरको सेयरमा हारालुछ, बजार खुलेको केही मिनेटमै अपर सर्किट
Nabil Bank Limited

काठमाण्डौ । बुधबार कारोबार सुरु भएको ५ मिनेटमै युनिलिभर नेपाल लिमीटेडको सेयरमूल्यमा अपर सर्किट लेभलमा पुगेको छ । त्यसको केही मिनेटमा मूल्य १० प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको छ ।  

कम्पनीले हिजो मात्रै आफ्नो अधिकृत पूँजी ३० करोडलाई बढाएर २ अर्ब १४ करोड पुर्याउने सार्वजनिक घोषणा गरेको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

अधिकृतपूँजीसँगै कम्पनीले चुक्तापूँजी पनि बढाउन खोजेको र यो क्रममा बोनस सेयर दिनसक्ने आँकलनमा लगानीकर्ताले युनिलिभरको सेयरमा बजार खुलेदेखि नै हारालुछ गरेपछि मूल्यमा अपर सर्किट लागेको हो ।   

योसँगै युनिलिभरको सेयरमूल्य प्रतिकित्ता ४३ हजार २८५ रुपैयाँको उचाईमा पुगेको छ ।  

युनिलिभर नेपालको सेयर बजारमा सबैभन्दा बढी सेयरमूल्य भएको कम्पनी समेत हो । यो कम्पनीको दोश्रो बजारमा सेयरमूल्य प्रतिकित्ता ४५ हजार रुपैयाँभन्दा माथि पुगिसकेको छ ।  

दोश्रो बजारमा यो कम्पनीको कुल ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.