शनिबार, असार २१,२०८२ 07:10:58
  • शनिबार, असार २१,२०८२ 07:10:58
Global IME Bank Limited

यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, एउटै कम्पनीबाट २३%सम्म आर्जन

Hyundai Nepal
यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, एउटै कम्पनीबाट २३%सम्म आर्जन
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारका लगानीकर्ताका लागि सुखद रहने सकेन । यो साता समग्रमा नेप्से परिसूचकमा ६१.६९ अंकको गिरावट आयो । तर बजार घटेतापनि केहि कम्पनीका लगानीकर्ताले भने बजारबाट आर्जन गर्न सफल भएका छन् ।  

यो साता दोस्रो बजारमा कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाए । यो कम्पनीका लगानीकर्ताहरुले २३.४५ प्रतिशत कमाएका छन् । अपर लोहोरे खोलाका लगानीकर्ताहरुले पनि यो एक साताको अवधिमा करिब २० प्रतिशत आर्जन गरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै यनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताहरुले १९.१० प्रतिशत , नारायणी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले १७.३८ प्रतिशत , भगवती हाईड्रोका लगानीकर्ताहरुले १६.९६ प्रतिशत , सुपर मोदि हाइड्रो लिमिटेडका लगानीकर्ताहरुले १०.६५ प्रतिशत , सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ २ का लगानीकर्ताहरुले ९.५१ प्रतिशत , मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरुले ९.२१ प्रतिशत , सनराइज  ब्लुचिप फण्डका लगानीकर्ताहरुले ९.२१ प्रतिशत र नेपाल फाइनान्सका लगानीकर्ताहरुले साढे ८ प्रतिशत आम्दानी आर्जन गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.