Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:51:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रिडी पावरको ५०% हकप्रदमा माघ २१ गतेसम्म सेयर किन्नेले आवेदन दिन पाउने

Laxmi Sunrise Bank Limited
रिडी पावरको ५०% हकप्रदमा माघ २१ गतेसम्म सेयर किन्नेले आवेदन दिन पाउने
Shivam Cement

काठमाण्डौ । रिडी पावर कम्पनी लिमीटेडले धितोपत्र बोर्डबाट स्वीकृत चुक्तापूँजीको ५० प्रतिशत हकप्रद निश्कासनका लागि बुक क्लोजको मिति तोकेको छ ।  

कम्पनीको आइतबार दिउँसो ३ः१० मा बसेको सञ्चालक समितिको बैठकले १ः०.५(५० प्रतिशत) हकप्रद निश्कासनका लागि २०८० माघ २२ गते एकदिनलाई बुक क्लोजको मिति तोकेको हो । 

Bizshala
New Office
CG Motors

यसको अर्थ माघ २२ गतेभन्दा अघिल्लो दिनसम्म यो कम्पनीको सेयर खरीद गरी सेयरधनी कायम भएकाहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् ।  

कम्पनीको आइतबारको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता २९२ रुपैयाँ रहेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.