Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:45:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

श्वेत–गंगा हाइड्रोपावरको ३८.५१ लाख कित्ताको लक–इन समयावधि फागुन २ मा समाप्त हुँदै

Laxmi Sunrise Bank Limited
श्वेत–गंगा हाइड्रोपावरको ३८.५१ लाख कित्ताको लक–इन समयावधि फागुन २ मा समाप्त हुँदै
Shivam Cement

काठमाण्डौ ।  श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको  ३८ लाख कित्ता बढी संस्थापक सेयरको लक–इन समयावधि फागुन २ गते समाप्त हुँदैछ।  

कम्पनीले एक सूचना जारी गर्दै आगामी फागुन २ गते संस्थापक सेयरधनीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

Bizshala
New Office
CG Motors

कम्पनीको संस्थापकको स्वामित्वमा रहेको रु १०० अंकित दरका ३८ लाख ५१ हजार कित्ता लाख कित्ताको लक–इन अवधि फागुन २ मा समाप्त हुन लागेको हो ।  

कम्पनीको संस्थापक समूहको सेयरधनी विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट–आईको प्रतिनिधिले दिएकोृ राजीनामा २०७९ फागुन ३ गते सोहि दिनदेखि लागू हुने गरी स्विकृत भएको थियो । उक्त सेयरधनीको नाममा रहेको ३८ लाख ५१  हजार कित्ता सेयरको लक–इन समयावधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.