बिहीबार, श्रावण १,२०८२ 07:01:10
  • बिहीबार, श्रावण १,२०८२ 07:01:10
Global IME Bank Limited

प्राइम कमर्सियल बैंकको १२.४१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ,न्यूनतम आवेदन दिने कित्ता र मूल्य कति ?

Hyundai Nepal
प्राइम कमर्सियल बैंकको १२.४१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ,न्यूनतम आवेदन दिने कित्ता र मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर आजदेखि लिलामीमा राखेको छ । बैंकले १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखेको हो ।  

यो सेयरका खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।  सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ ।  

Muktinath Bikas Bank Limited

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

गोप्य शिलबँदी आवेदन पेश गर्दा आफुले लिन चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ ।  

लगानीकर्ताले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सक्नेछन् । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X