बुधबार, असार १८,२०८२ 11:51:17
  • बुधबार, असार १८,२०८२ 11:51:17
Global IME Bank Limited

म्याक्डिमा वियरिस क्रसओभर बनेको बजारको अबको सपोर्ट कति–कतिमा ?

Hyundai Nepal
म्याक्डिमा वियरिस क्रसओभर बनेको बजारको अबको सपोर्ट कति–कतिमा ?
Nabil Bank Limited

काठमाण्डौं । आज प्रि–ओपनमा १५ अंकले बढेको बजार अन्तिममा साढे ४ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । प्राविधिक रुपमा आजको बजारमा अघिल्ल्ला दिनहरुको तुलनामा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । 

बोलिङगर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा केही समय पहिले अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बनेर खसेको थियो ।  

त्यस पछि खसेको बजारले हाल मध्य ब्याण्डमा सपोर्ट लिन खोजेको देखिन्छ । त्यो भनेको करिब २०६० आसपास हुन आँउछ । म्याक्डी मार्फत हेर्दा भने आज वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम पनि नेगेटिभ बनेका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

आरएसआई पनि न्युट्रल जोन ५० भन्दा माथि नै रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा आज बिक्री दबाव परेको देखिन्छ । पिभट् मार्फत अबको बजारको सपोर्ट हेर्दा २०६५,२०५२ र २०३६ मा रहेको देखिन्छ । 

त्यसैगरि, बढेमा नजिकको प्रतिरोध २०९३,२१०९ र २१२२ मा रहेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.