Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:46:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

६ महिना ठप्प धितोपत्रको सार्वजनिक निश्कासन पुनः सुरु, हिमालय उर्जाले पायो हकप्रदको अनुमति

Laxmi Sunrise Bank Limited
६ महिना ठप्प धितोपत्रको सार्वजनिक निश्कासन पुनः सुरु, हिमालय उर्जाले पायो हकप्रदको अनुमति
Shivam Cement

काठमाण्डौ । लामो समयदेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासनको प्रक्रिया पुनः सुरु भएको छ ।  

नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रिया अन्यौलमा परेसँगै विगत झण्डै ६ महिनादेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासन प्रक्रिया पुनः सुरु भएको हो । 

Bizshala
New Office
CG Motors

यो क्रममा सेबोनले हिमालय उर्जा विकास कम्पनी लिमीटेडलाई १ः१ को अनुपातमा हकप्रद सेयर निश्कासनको स्वीकृति दिएको छ ।  

कम्पनीले १०० रुपैयाँ दरका ९९ लाख कित्ता हकप्रद सेयर निश्कासनको अनुमति पाएको हो । हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब ९८ करोडको उचाईमा पुग्नेछ।

यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले गर्नेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.