Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:46:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल वेयरहाउजिङको घाटा २०८% ले बढ्यो, खर्चमा पनि उल्लेख्य वृद्धि

Laxmi Sunrise Bank Limited
नेपाल वेयरहाउजिङको घाटा २०८% ले बढ्यो, खर्चमा पनि उल्लेख्य वृद्धि
Shivam Cement

काठमाण्डौ । नेपाल वेयरहाउजिङको घाटा २०८ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ९ करोड २१ लाख २१ हजार १११ रुपैयाँ घाटा व्यहोरेको हो ।  

Bizshala
New Office
CG Motors

गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको घाटा २ करोड ९९ लाख ९ हजार ३७४ रुपैयाँ थियो ।  

समीक्षा अवधिमा कम्पनीको आम्दानी वृद्धि भएको छ । कम्पनीले यो अवधिसम्म ६६ लाख १७ हजार बढी आम्दानी गरेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ३२ लाख ४६ हजार बढी आम्दानी गरेको थियो ।  

कम्पनीको खर्च १२२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४ करोड ४२ लाख रहेको कम्पनीको खर्च दोस्रो त्रैमाससम्ममा बढेर ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी १३.४० रुपैयाँ ऋणात्मक,प्रतिसेयर बजार मूल्य ७९१.३० रुपैयाँ,मूल्य आम्दानी अनुपात ५९.०५,प्रतिसेयर नेटवर्थ ९७.२३ रुपैयाँ कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.