बुधबार, असार १८,२०८२ 07:34:46
  • बुधबार, असार १८,२०८२ 07:34:46
Global IME Bank Limited

बिन्ध्यवासिनी हाइड्रोको नाफा २१.९५% ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

Hyundai Nepal
बिन्ध्यवासिनी हाइड्रोको नाफा २१.९५% ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको मुनाफामा गिरावट आएको छ ।  कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा २१.९५ प्रतिशतले घटेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको खुद मुनाफा ८ करोड ७९ लाख ३३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ११ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्री हुने आम्दानी वृद्धि भएको छ । कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ७३ लाख बढी आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ५३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले  विद्युत बिक्रीबाट १६ करोड १६ लाख कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको सामान्य प्रशासनिक खर्च भने वृद्धि भएको छ । कम्पनीको खर्च ३ करोड १३ लाख रुपैयाँबराबरको सामान्य प्रशासनिक खर्च भएको छ । यस्तो खर्च गत वर्षको समीक्षा अवधिसम्म २ करोड ९४ लाख रुपैयाँ थियो ।  

कम्पनीको प्रतिसेयर आम्दानी ८.३७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११६.८४ रुपैयाँ,प्रतिसेयर मूल्य ५०६ रुपैयाँ,तरलता अनुपात १.६६ गुणा कायम भएके छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.