बुधबार, असार १८,२०८२ 08:24:37
  • बुधबार, असार १८,२०८२ 08:24:37
Global IME Bank Limited

मान्डु हाईड्रोपावरको नाफा रु.१८.५ करोड,विद्युत बिक्री आम्दानी ४.०४ % ले घट्यो

Hyundai Nepal
मान्डु हाईड्रोपावरको नाफा रु.१८.५ करोड,विद्युत बिक्री आम्दानी ४.०४ % ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । मान्डु हाईड्रोपावर लिमिटेडको खुद नाफा ११.७८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 जुन अघिल्लो आवको सोहि अवधिसम्म १५ करोड २६ लाख रुपैयाँमा सीमित थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीले विद्युत बिक्रीबाट आम्दानीबाट ४१ करोड ५२ लाख रुपैयाँ बढी आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.०४ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट ४३ करोड २७ लाख रुपैयाँ कमाएको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खर्च ४.५६ प्रतिशतले बढेर ४ करोड ८ड लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको रिर्जभ ३७ करोड १९ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी,२५.०२ रुपैयाँ,प्रतिसेयर मूल्य १३९.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.४२ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.