Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:39:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डिम्याट र मेरो सेयरको शुल्क तिर्नुभयो ? नविकरण नगरे डिम्याट खाता फ्रिज हुन सक्ने

Laxmi Sunrise Bank Limited
डिम्याट र मेरो सेयरको शुल्क तिर्नुभयो ? नविकरण नगरे डिम्याट खाता फ्रिज हुन सक्ने
Shivam Cement

काठमाण्डौं । सेयर लगानीकर्ताहरुले नयाँ आर्थिक वर्ष लागेसँगै आफ्नो डिम्याट खाता र मेरो सेयर नविकरण गर्नु पर्ने हुन्छ । सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मेरो सेयर लगानीकर्ताहरुले अघिल्लोपटक नविकरण गरेको एक वर्षमा गर्नु पर्ने हुन्छ । तर डीम्याट खाता  भने हरेक आर्थिक वर्ष सकिने वित्तिकै नविकरण गर्नुपर्ने हुन्छ ।  

Bizshala
New Office
CG Motors

यस्तो नविकरण लगानीकर्ताहरुले विभिन्न भुक्तानीका माध्यमबाट अनलाइनमार्फत नै गर्न पनि सक्छन् । डीपीहरुले लगानीकर्तालाई मेरो सेयर एक वर्षको ५० रुपैयाँ र डीम्याटको एक सय रुपैयाँ चार्ज गर्दै आएका छन् । कतिपय ब्रोकर तथा डीपीहरुले मेरो सेयर लगानीकर्ताहरुको लागि निःशुल्क पनि गरेका छन् भने केहीले लामो सयम अवधिको पनि एकैपटक शुल्क लिने गरेका छन् । एक वर्षभन्दा बढी समय अवधिको एकै पल्ट शुल्क तिर्नेको हकमा भने नविकरण गरि राख्नु पर्दैन ।  

नविकरण शुल्क भुक्तानी नगरेमा भने डिम्याट खाता रोक्का÷फ्रिज हुने गर्छ ।  

हाल दर्ता भएका  मेरो सेयर लिने लगानीकर्ताहरुको संख्या ५३ लाख ६७ हजार भन्दा बढी रहेका छन् भने एक्टिभ मेरो सेयर लिनेको सँख्या ३५ लाख २३ हजार रहेको छ । त्यसैगरि, डीम्याट  खाताको  संख्या ६३ लाख १३ हजार पुगेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.