Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:41:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सम्पदा लघुवित्तको सीईओमा केशव कुमार पौडेल नियुक्त

Laxmi Sunrise Bank Limited
सम्पदा लघुवित्तको सीईओमा केशव कुमार पौडेल नियुक्त
Shivam Cement

काठमाण्डौ । साविकको साधना लघुवित्त तथा सबैको लघुवित्तको मर्जरबाट बनेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा केशव कुमार पौडेल नियुक्त भएका छन् । संस्थाको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गरेको हो ।  

उनलाई संस्थाको सीईओसँगै कम्पनी सचिवको जिम्मेवारी समेत प्रदान गरिएको छ । पौडेल साविकको सबैको लघुवित्त वित्तीय संस्थाको सीईओको हुन् । मर्जरपश्चात सम्पदा लघुवित्तले गत असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो ।  

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.