Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:51:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युनिलिभरको प्रतिकित्ता सेयरमूल्य ५३ हजार नजिक, डेढ वर्षमा करिब ३ गुणाको वृद्धि

Laxmi Sunrise Bank Limited
युनिलिभरको प्रतिकित्ता सेयरमूल्य ५३ हजार नजिक, डेढ वर्षमा करिब ३ गुणाको वृद्धि
Shivam Cement

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ५० हजार रुपैयाँमाथि पुगेको छ । आज कम्पनीको सेयरमूल्य ८ प्रतिशत बढ्दै प्रतिकित्ता ५२ हजार ९९९ रुपैयाँ पुगेको छ । यससँगै कम्पनी प्रतिकित्ता मूल्य ५० हजार पुग्ने पहिलो कम्पनी बनेको छ ।  

आज कम्पनीले प्रतिकित्ता मूल्य ४८ हजार ७ सय ९४ रुपैयाँका साथ कारोबारको थालनी गरेको छ ।  कम्पनीको सेयरमूल्य २०२३ को जनवरीमा प्रतिकित्ता १८ हजार रुपैयाँ थियो । यस हिसाबले कम्पनीको सेयरमूल्य डेढ वर्षको अन्तरालमा २.९४ गुणाले बढेको छ ।  

Bizshala
New Office
CG Motors

नेपालको सेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रतिकित्ता मूल्य भएको युनिलिभरले गत जेठ १५ गते आफ्नो अधिकृत पूँजी ३० करोड रुपैयाँबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ  पुर्याएको थियो ।  हाल कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.