शनिबार, जेष्ठ १६,२०८३ 10:05:59
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 10:05:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यो वर्ष बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलरसम्म पुग्ने अनुमान

Laxmi Sunrise Bank Limited
यो वर्ष बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलरसम्म पुग्ने अनुमान
Shivam Cement

काठमाण्डौ। राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितको सम्भावना बढ्दै गएपछि बिटक्वाइनको मूल्य पनि बढिरहेको छ।संसारको सबैभन्दा ठूलो, पुरानो र सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य यस वर्षको अन्त्यसम्ममा १ लाख अमेरिकी डलरसम्म सम्म पुग्ने अनुमान गरेको छ। 

Bizshala
New Office
CG Motors

अमेरिकामा राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितको सम्भावना बढ्दै गएपछि बिटक्वाइनको मूल्य पनि बढिरहेको छ। भर्खरै चुनावी र्‍यालीमा ट्रम्पमाथि आक्रमण भएको थियो। 

उनी यस हमलाबाट बच्न सफल भए तर यो घटनाका कारण बिटक्वाइनको मूल्यमा भारी वृद्धि भएको थियो। 

यदि बिटक्वाइनको मूल्य १ लाख डलर पुग्यो भने, यसको मार्केट क्याप २ अमेरिकी ट्रिलियन पुग्नेछ र क्रिप्टो को कुल बजार मूल्य लगभग ४ अमेरिकी ट्रिलियन पुग्नेछ। हाल बिटक्वाइनको मूल्य लगभग ६४,५०० अमेरिकी डलर छ।

कल्सीका अनुसार, भविष्यवाणी बजारले यस वर्षको अन्त्यसम्म बिटक्वाइन १ लाख डलर पुग्ने २२ प्रतिशत अपेक्षा गरेको छ। यस वर्ष बिटकोइन ८ लाख अमेरिकी डलर वा, त्योभन्दा बढी पुग्ने सम्भावना ५७ प्रतिशत छ। 

यो वर्षको अन्त्यसम्ममा अमेरिकी १५ लाख डलर पुग्ने आठ प्रतिशत सम्भावना पनि छ। बिटक्वाइनको भविष्यको मूल्यमा सट्टेबाजी गर्ने लगानीकर्ताहरूले यी अनुमानहरू गरेका छन्। 

पछिल्ला दिनहरूमा ट्रम्पको राष्ट्रपति चुनाव जित्ने सम्भावना बढेको छ। सोही अनुसार बिटक्वाइनको मूल्य पनि बढेको छ। ट्रम्पलाई क्रिप्टोकरेन्सीको समर्थक मानिन्छ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.