बिहीबार, असार १९,२०८२ 12:05:36
  • बिहीबार, असार १९,२०८२ 12:05:36
Global IME Bank Limited

सोमबार सेयर बजारमा बने यस्ता २ रेकर्ड

Hyundai Nepal
सोमबार सेयर बजारमा बने यस्ता २ रेकर्ड
Nabil Bank Limited

काठमाण्डौ । उछालको गतिमा दौडिरहेको सेयर बजारमा सोमबार एउटा ऐतिहासिक रेकर्ड बनेको छ ।  

नेपाल स्टक एक्सचेञ्जको इतिहासमै सबैभन्दा धेरैवटा कारोबार भएको दिनको रुपमा साउन १४ गते सोमबारले रेकर्ड बनाएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन कुल २ लाख २२ हजार ६६० वटा सेयर कारोबार भएका छन् । यो दिन ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयरको कारोबार भएको हो ।  

यसअघि साउन ९ गते नेप्सेमा १ लाख ८८ हजार ८६५ वटा सेयर कारोबार भएका थिए । यो दिन ३ करोड ६६ लाख ११ हजार ८३४ कित्ता सेयरको किनबेच भएको थियो ।  

सम्भवतः एकैदिन ४ करोड ७७ लाख ९० हजार बढी कित्ताको सेयर कारोबारको नयाँ रेकर्ड समेत सोमबार नै बनेको छ ।  

पछिल्लो समय सेयर बजार रकेटको गतिमा बढिरहेको छ । कतिपयले करेक्सन आउँदै बढेको बजार बलियो हुने बताइरहेका बेला केहीले चाहिँ यसपटक नेप्से परिसूचक ३००० विन्दू पुगेर मात्र करेक्सनको दिशा समात्ने भविष्यवाणी गरिरहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.