Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:08:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बिजशाला सर्वेक्षण-१: बहुसंख्यक लगानीकर्ता बुल सुरु भएकोमा ढुक्क !

Laxmi Sunrise Bank Limited
बिजशाला सर्वेक्षण-१: बहुसंख्यक लगानीकर्ता बुल सुरु भएकोमा ढुक्क !
Shivam Cement

काठमाण्डौ । सेयर बजारका आम लगानीकर्तामध्ये बहुसंख्यकले बुल सुरु भएको बताएका छन् ।  

बिजशालाले सोमबार साँझ गुगलमार्फत गरेको एक सर्वेक्षणमा सहभागी लगानीकर्तामध्ये बहुसंख्यकले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा असली बुल सुरु भएको तर्कप्रति सहमति जनाएका हुन् ।  

Bizshala
New Office
CG Motors

बिजशालाले ५ वटा प्रश्न राखेर गुगल फर्ममार्फत सर्वेक्षण आह्वान गरेको थियो । लगानीकर्ताको मनोविज्ञान जान्ने उद्देश्यले गरिएको सर्वेक्षणमा छोटो समयमै ८ हजार ११३ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये ८६.५ प्रतिशतले नेप्सेमा बुल साच्चिकै सुरु भएको भन्ने तर्कप्रति सहमति जनाएका हुन् ।

बाँकीमध्ये ९.९ प्रतिशतले भने नेप्सेमा बुल सुरु नभएको दाबी गरेका छन् । बाँकी लगानीकर्ता भने बुल सुरु भएको हो या होइन भन्ने विषयमा अनुत्तरित देखिएका छन् ।  

यसरी हेर्दा सर्वेक्षणमा सहभागी अधिकांश लगानीकर्ता बजारमा बुल सुरु भएकोमा ढुक्क देखिएका छन् । यही सुनिश्चितताका कारण उनीहरुको मनोबल समेत उच्च देखिएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.