Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:09:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बजारमा उच्च करेक्सन भएकै दिन बने ३ नयाँ रेकर्ड !

Laxmi Sunrise Bank Limited
बजारमा उच्च करेक्सन भएकै दिन बने ३ नयाँ रेकर्ड !
Shivam Cement

काठमाण्डौ । मंगलबार उच्च अंकले करेक्सन भएको बजारमा तीनवटा नयाँ रेकर्ड बनेका छन् ।  

बजार घट्दा समेत नेप्सेमा भने तीनवटा पोजिटिभ रेकर्ड बनेका हुन् ।  

यो दिन बजारमा सबैभन्दा धेरै कारोबारको नयाँ रेकर्ड बनेको छ। कुल २३ अर्ब ७१ करोड ६७ लाख बढीको कारोबार भएको छ । नेप्सेको इतिहासमा एउटै कारोबार दिन यति धेरै भोल्युममा यसअघि कहिल्यै कारोबार भएको थिएन । 

Bizshala
New Office
CG Motors

केही दिनअघि करिब २२ अर्बको कारोबारको नयाँ रेकर्ड बनेको थियो । त्यसलाई समेत ब्रेक गरी मंगलबार बजारले कारोबारको नयाँ इतिहास रचेको हो ।  

यस्तै, यो दिन हालसम्मकै धेरैवटा कारोबार भएको रेकर्ड समेत बनेको छ । २ लाख ७१ हजार ५८७ वटा कारोबार भएका छन् । यो पनि हालसम्मकै उच्च कारोबार संख्या हो ।  

यसैगरी, यो दिन कुल ५ करोड  ३८ लाख  ४४ हजार २३७ कित्ता कारोबार भएको छ । यो पनि नयाँ रेकर्ड हो । यसअघि नेप्सेमा कुनै पनि दिन यति धेरै कित्ताहरुको कारोबार भएको थिएन ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.