बुधबार, असार १८,२०८२ 01:00:03
  • बुधबार, असार १८,२०८२ 01:00:03
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो बियरिस मारुबुजु क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
नेप्सेको चार्टमा बन्यो बियरिस मारुबुजु क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्सेमा १४५ अंकको गिरावट आएको छ । बजार घट्दा कारोबार भने हाल समकै उच्च भएको छ । घट्दो बजारमा कारोबार बढ्नु खासै राम्रो मान्न सकिन्न ।  

बजारलाई बोलिङ्गर ब्याण्ड मार्फत आवरली चार्टमा हेर्दा आज बुल बजार करिब एक महिना पछि मध्य ब्याण्ड भन्दा तल खसेको कछ । यसले बजारमा बिक्री दबाव परेको बुझ्न सकिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसै गरि बजारलाइ डेली बेसमा हेर्दा आज वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यस क्याण्डले यस अघि बनेका पाँच वटा क्याण्डलाई कभर गरेको छ । डेली बेसमा बजार म्याक्डी मार्फत हेर्दा करिब बियरिस क्रसओभर बन्दै गरेको देखिन्छ । बजारमा यस अघिनै बियरिस डाइभर्जेन्स देखिएको थियो । जुन आज भ्यालिड हुन पुगेको छ ।  

त्यसैगरि, आरएसआई पनि आज ओभर बट जोन ९० बाट खसेर आज ६७ को तहमा पुगको छ । समग्रमा बजार लामो समय पछि करेक्सनको बाटो तर्फ लागेको देखिन्छ । पिभट् मार्फत नियाल्दा आज पिभट् प्वइन्ट भन्दा तल बन्द भएको बजारको पहिलो सपोर्ट २६३९ , २५२३ र २४४० विन्दुमा रहेको छ । बढेमा भने २७२२,२८०० र २८३८ विन्दुमा बजारले प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.