Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:39:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेशनल क्यापिटलले डाक्यो विशेष साधारण सभा

Laxmi Sunrise Bank Limited
नेशनल क्यापिटलले डाक्यो विशेष साधारण सभा
Shivam Cement

काठमाण्डौ । नेशनल क्यापिटल लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ९ गतेका लागि सभा डाकेको हो ।  

उक्त सभा दिनको २ बजे काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ । सभामा कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गरी प्रबन्धपत्र दफा २ तथा नियमावलीको नियम २ संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै कम्पनीले खरिद वा भाडामा लिएको जग्गा,भवन,सवारी साधनलाई पुनःभाडामा दिन मिल्ने व्यवस्था गराई कम्पनीको प्रबन्धपत्रको दफा ५(ढ) संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.