Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:37:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बजार खुलेको ४ मिनेटमै नेपाल फाइनान्समा नेगेटिभ सर्किट

Laxmi Sunrise Bank Limited
बजार खुलेको ४ मिनेटमै नेपाल फाइनान्समा नेगेटिभ सर्किट
Shivam Cement

काठमाण्डौ । बजार खुलेको ४ मिनेटमै नेपाल फाइनान्सको सेयरमूल्यमा लोअर सर्किट लागेको छ ।  

आज बजार खुलेदेखि नै यो कम्पनीको सेयरमा खरीदकर्ताहरु थिएनन् । केही मिनेटको अन्तरालमै अचाक्ली सप्लाई आउँदा कारोबार सुरु भएको ४ मिनेटमै नेपाल फाइनान्सको सेयरमूल्य १० प्रतिशतले घटेर लोअर सर्किट लागेको हो । 

Bizshala
New Office
CG Motors

बजार खुलेको ७ मिनेटभित्र यो कम्पनीका करिब साढे ३ लाख कित्ता सेयर बिक्रीमा आएको छ । खरीदतर्फ भने कसैले चासो दिएका छैनन् ।

नेपाल फाइनान्सको सेयरमूल्य विगत ३ दिनदेखि लगातार नेगेटिभ सर्किट लागिरहेको छ । यहीकारण प्रतिसेयर मूल्य २१०० माथि पुगेको कम्पनीको भाउ अहिले घटेर १५७० रुपैयाँमा झरेको हो ।  

नेप्से परिसूचकमा भने दोहोरो अंकको वृद्धिपछि फेरि घट्ने क्रम देखिएको छ । यो समाचार तयार पार्दासम्म बजार १९ अंकले घटिसकेको छ भने १ अर्ब ५३ करोड बढीको कारोबार भइसकेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.