Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:29:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल टेलिकमको अध्यक्षमा राधिका अर्याल

Laxmi Sunrise Bank Limited
नेपाल टेलिकमको अध्यक्षमा राधिका अर्याल
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्ष परिवर्तन भएको छ । टेलिकमको सञ्चालक समितिको अध्यक्षमा राधिका अर्याल नियुक्त भएकी छन् ।  

नेपाल सरकारको मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णयानुसार समूह‘क’(संस्थापक समूह)अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव सञ्चालक समितिको अध्यक्ष रहने प्रावधान अनुरुप अर्याल टेलिकमको अध्यक्ष नियुक्त भएकी हुन् ।  

उनले साउन २१ गते गोपनियता र इमान्दारीताको शपथ लिईसकेकी छिन् । यसअघि टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी थिए ।  

Bizshala
New Office
CG Motors
Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.