Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:08:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एकघण्टामै करिब ९ अर्बको कारोबार, आज फेरि नयाँ रेकर्ड बन्ने सम्भावना

Laxmi Sunrise Bank Limited
एकघण्टामै करिब ९ अर्बको कारोबार, आज फेरि नयाँ रेकर्ड बन्ने सम्भावना
Shivam Cement

काठमाण्डौ । आज पनि सेयर बजारले कारोबार रकममा नयाँ रेकर्ड बनाउने संकेत देखिएको छ ।  

सोमबार(आज) कारोबारको एकघण्टाभित्रै करिब ९ अर्बको सेयर किनबेच भइसकेको छ । किनबेचको यो तीव्रता बजार बन्द हुँदासम्म जारी रहे आज कारोबार रकम ३० अर्ब माथि पुग्ने देखिएको छ । 

Bizshala
New Office
CG Motors

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ६७.१० अंकले बढेर २९२७.९५ को विन्दूमा पुगिसकेको छ ।  

पहिलो एकघण्टासम्म होटल र टुरिजम उपसमूहमा ५.१८ प्रतिशतको बढोत्तरी भइसकेको छ । बैंकिंग समूह पनि ३.४७ प्रतिशतले बढिसकेको छ भने जीवन बीमा उपसमूहमा ३.३८ प्रतिशतको वृद्धि भइसकेको छ । फाइनान्स समूह पनि २.२३ प्रतिशतले बढिसकेको छ ।  

उत्पादन तथा प्रशोधन समूह मात्रै ०.३९ प्रतिशतले घटेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.