बुधबार, असार १८,२०८२ 11:33:33
  • बुधबार, असार १८,२०८२ 11:33:33
Global IME Bank Limited

बोलिङ्गरको अपर ब्याण्डसँगै हिड्न थाल्यो नेप्से, कति–कतिमा छ अबको प्रतिरोध ?

Hyundai Nepal
बोलिङ्गरको अपर ब्याण्डसँगै हिड्न थाल्यो नेप्से, कति–कतिमा छ अबको प्रतिरोध ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्सेमा करिब ६० अंकको उतारचढाव आयो । आज बजार भने ४३ अंकले बढेर ३ हजार विन्दुमाथि बन्द भयो । प्रावधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार अपर ब्याण्डसँगै हिड्न थालेको देखिन्छ ।  

तर डेली बेसमा आजको बजारलाई नियाल्दा अपर ब्याण्डमा केही शुटिङ स्टार बनेको छ । अर्थात अन्तिम समयमा बिक्री दवाब परको देखिन्छ । बजारलाई म्याक्डीबाट नियाल्दा एमएसीडी लाइन र सिग्नललाइनबीच दुरी बढको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसले बजार बुलिस बन्दै गरको देखिन्छ । आरएसआई ओभर बट जोन ८० मा चलेको देखिन्छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । पिभट् प्वइन्ट मार्फत हेर्दा आज तेस्रो प्रतिरोध ३०४६ विन्दुमा सामना गरेको बजारले अब चौथो पतिरोध ३१३६ र ३२४३ विन्दुमा सामना गर्न सक्छ । घटेमा बजारले २९२२ र २८४४ र २८०० विन्दुमा सपोर्ट लिन सक्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.