बुधबार, असार १८,२०८२ 07:02:02
  • बुधबार, असार १८,२०८२ 07:02:02
Global IME Bank Limited

माथिल्लो मैलुङ खोलाले १४.११% ले घाटा कम गर्‍यो,रिजर्भको आकार ४.२८ लाख मात्रै

Hyundai Nepal
माथिल्लो मैलुङ खोलाले १४.११% ले घाटा कम गर्‍यो,रिजर्भको आकार ४.२८ लाख मात्रै
Nabil Bank Limited

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले घाटा १४.११ प्रतिशतले कम गरेको छ । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९२ लाख ४७ हजार रुपैयाँ रहेको घाटा चालु आवको समीक्षा अवधिसम्म घटाएर ७८ लाख ४२ हजारमा झारेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको आम्दानी २६.१९ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २६ करोड ११ लाख रुपैयाँ रहेको कम्पनीको आम्दानी घटेर १९ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको वित्त आम्दानी ४ लाख ७३ हजार रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ५ करोड ६० लाख रुपैयाँले ऋणात्मक र रिर्जभको आकार ४ लाख २८ हजार रुपैयाँबराबरको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी ०.९६ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९४.३४ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.