Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:48:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा ,न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक सेयरतर्फको सेयर आजदेखि लिलामीमा राखिएको छ । बैंकको २४ हजार ०५० कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखिएको हो ।  

Bizshala
New Office
CG Motors

न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।  

लगानीकर्ताले आगामी फागुन ४ गतेभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको थापाथलिस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

गोप्य शिलबँदी आवेदन पेश गर्दा आफुले लिन चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ ।  

लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सक्नेछन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.