सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ। सोमबार कृष्ण जन्माष्टमीको अवसरमा गृह मन्त्रालयले बिदा दिने निर्णय गरेको हो। यस्तै सोमबार सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरू बन्द हुने भएका छन्। यससँगै मंगलबार मात्र सेयर बजार खुल्ने भएको छ।
TRENDING
भोलि कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय, सेयर बजार पनि बन्द हुने
- NEWS
- आईतवार, भाद्र ९,२०८१ 19:35:43
पाँच महिनामा ३८ अर्ब ५९ करोडबराबरको एफडीआई प्रतिबद्धता
20 घण्टा अगाडीयो पनि हेर्नुहोस
८२% ले बढ्यो घरजग्गा कारोबार, सरकारलाई पौने ५ अर्ब राजश्व
- by Bizshala
- 19 घण्टा अगाडी
पाँच महिनामा ३८ अर्ब ५९ करोडबराबरको एफडीआई प्रतिबद्धता
- by Bizshala
- 20 घण्टा अगाडी
सर्वोत्कृष्ट करदाता नेपाल उद्योग परिसंघबाट सम्मानित
- by Bizshala
- 1 दिन अगाडी

